
नेपाल हेल्थ न्युज, काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । हृदयघात भएपछि उहाँलाई आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
उहाँको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो । उपचारपछि शाह आज बिहान डिस्चार्ज गरिएको र एक सातापछि फलोअपमा बोलाइएको अस्पतालले जनाएको छ ।
शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

