नेपाल हेल्थ न्युज, काठमाडौं । बीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. दीलिप शर्मा र सहायक निर्देशक डा. मिनचन्द्र अधिकारीले आजदेखि आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ ।

मंगलबार पत्र बुझेसँगै उहाँहरुले आआफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो । डा. शर्मा अस्पतालको कलेजको रोग विशेषत्र र डा. अधिकारी मेडिसिन विभागका प्रमुख हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

