
नेपाल हेल्थ न्युज, काठमाडौं । निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मीलाई नियुक्त गरिएको छ ।
छनोट समितिले लोक सेवा आयोगको विधि र पद्धति अनुसार उत्कृष्ट ठहर गरिएका तीन जनाको नाम सिफारिस गरेको थियो। अस्पतालको कार्यकारी निर्देशकका लागि डा। प्रमोद यादव, डा. रुद्र मरासिनी र डा. मोहनचन्द्र रेग्मी प्रतिस्पर्धामा रहेका थिए। यो अस्पताल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

