
नेपाल हेल्थ न्युज, सर्लाही । सर्लाहीमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको ।
सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरियाबाट मलंगवा तर्फ आउँदै गरेको एम्बुलेन्सले ठक्कर दिँदा वडा नं. ३ बस्ने ५५ वर्षीय जयप्रकास जयसवालको मृत्यु भएको हो ।
एम्बुलेन्सको ठक्करबाट मलंगवा नगरपालिका वडा नं. ४ बस्ने ५२ वर्षिय जितु राय र देश भारत सितामढी बस्ने २० वर्षिय राकेश गुप्ता गम्भिर घाइते हुनुभएको छ ।
दुर्घटनामा घाइते मलङ्गवा नगरपालिका–४, का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि शुक्रबार बिहानपख जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

