नेपाल हेल्थ न्युज, काठमाडौँ । विगत २ दशकदेखि नेपालमा औषधि उत्पादनको क्षेत्रमा क्रियाशील एमडिएच फर्मास्युटिकल प्रा.लि.ले देशमै पहिलोपटक ड्राइपाउडर इनहेलर बजारमा ल्याएको छ ।
डिभाइसको माध्यमबाट फोक्सोका बिरामीले तान्ने यो पाउडरले १२ देखि २४ घण्टासम्म काम गर्छ । आयातित औषधिको तुलनामा यो उच्च गुणस्तर र सस्तो रहेको छ । नेपालमा उत्पादित ड्राइपाउडर इनहेलरले छोटो समयमा नै डाक्टर र बिरामीको मन जित्न सफल भएको छ ।
ड्राइपाउडर इनहेलर खरीदका लागि नेपालबाट बर्षेनी २ सय करोड रुपियाँ विदेशिने गरेको अनुमान छ । ड्राइपाउडर इनहेलर औषधिमा मुलुकलाई आत्मनिर्भर गराउन कम्पनिले करिब एक दशकसम्म निरन्तर रिसर्च एण्ड डेभलप्मेन्ट गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
फर्मा अपडेट
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३

