नेपाल हेल्थ न्युज, काठमाडौं। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) खुला समूहका लागि शिक्षण संस्था तथा शैक्षिक कार्यक्रमको अनलाइन प्राथमिकता निर्धारण प्रक्रिया पुनः सुरु गरेको छ।
पूर्वनिर्धारित कार्यतालिका स्थगित भएपछि आयोगले जेठ १२ गते साँझ ७ बजेदेखि जेठ १८ गते अपराह्न ५ बजेसम्मका लागि नयाँ समय दिएको हो।
योग्य उम्मेदवारहरूले आयोगको वेबसाइटमा लगइन गरी प्राथमिकता निर्धारण वा सम्पादन गर्न सक्नेछन्। आयोगले सावधानीपूर्वक छनोट गरी तोकिएको समयभित्र प्राथमिकता सुरक्षित गर्न सबैलाई अनुरोध गरेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

