नेपाल हेल्थ न्युज काठमाडौं । नेपाल औषधि संघ (एपोन) को नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौंमा सोमबार भएको कार्यसमितिको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मतिबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । यसअघि महेश प्रधान अध्यक्ष हुनुहुन्थ्यो । नयाँ कार्यसमितिमा विभिन्न पदमा निर्वाचित कार्यसमित यस्तो छ ।
अध्यक्ष-विप्लव अधिकारी
निवर्तमान अध्यक्ष-महेश प्रसाद प्रधान
बरिष्ट उपाध्यक्ष-प्रभात रुगङटा
उपाध्यक्ष-पृथ्वी राज भण्डारी (निजु)
महासचिव -सन्तोष बराल
सचिव-गिरिराज पाठक (गणेश)
कोषाध्यक्ष-सुमित चन्द्र श्रेष्ठ
सदस्यहरु- शैलेस बैध , पन्कज तिवारी , इश्वर भण्डारी , शरदचन्द्र ओझा , सजल राज रेग्मी , प्रवन दाहाल
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

