नेपाल हेल्थ न्यूज, काठमाडौं। पछिल्लो राजनीतिक परिस्थितिसँग असहज महसुस गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा दिने संकेत दिनुभएको छ। उहाँले वर्तमान परिवेशमा सरकारमा टिकिरहन गाह्रो भएको उल्लेख गर्दै राजीनाको तयारीमा रहेको जानकारी दिनुभएको हो।
संक्षिप्त टिप्पणी दिँदै मन्त्री पौडेलले भन्नुभयो, “देशको अवस्था र हालको राजनीतिक माहोलले सरकारमा रहन सम्भव छैन। म राजीनामा दिन लागिरहेको छु।”
यसअघि कृषि मन्त्री रामनाथ अधिकारीले पनि राजीनाको घोषणा गरिसक्नुभएको छ। दुईजना मन्त्रीको यस्तो कदमसँगै सरकारभित्रको असन्तोष झनै तीव्र रूपमा सतहमा आएको देखिन्छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

