नेपाल हेल्थ न्युज, काठमाडौं । जेनजी आन्दोलनबाट उत्पन्न दबाबबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार पदबाट राजीनामा दिनुभएको छ । उहाँको सचिवालयले राजीनामाको पुष्टि गरेको हो।
आन्दोलनका क्रममा घाइते युवाको उपचार, सुरक्षा निकायको बल प्रयोग र सरकारप्रतिको असन्तुष्टि बढ्दै गएको बेला पौडेलले राजीनामा दिनुभएको हो ।
तर प्रधानमन्त्री केपी शर्मा ओली भने अझै सत्ता छाड्ने कुनै संकेत दिएका छैनन्। उहाँको नेतृत्वविरुद्ध आन्दोलन तीव्र बनेका बेला यो राजीनामाले सरकार थप दबाबमा परेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

