नेपाल हेल्थ न्युज, काठमाडौं । राजधानी काठमाडौंमा जेन-जीले गरेको आक्रोशित प्रदर्शन हिंसात्मक बन्दै गएको छ। प्रदर्शनकारीहरूले रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आगो लगाएका छन्, भने सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत परिसरमा पनि आगजनी र तोडफोड गरेका छन्।
एकै समयमा धेरै स्थानमा आगजनी हुँदा स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायलाई निकै कठिन भएको बताइएको छ। अहिले काठमाडौंका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

