नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी युवाहरुको नेतृत्वमा भएको प्रदर्शनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरणका लागि मापदण्ड निर्माणको प्रक्रिया शुरु गरेको छ।
मन्त्रालयका अनुसार, यस विषयमा प्राविधिक समितिको बैठकले मापदण्ड निर्धारणको काम प्रारम्भ गरेको हो।
गत शुक्रबार र आज सोमबार भएको बैठकमा समितिले घाइतेहरुको वर्गीकरणका लागि प्राथमिक कार्य सुरु गरेको जानकारी प्राप्त भएको छ। मन्त्रालयले उपचारमा संलग्न अस्पतालहरुलाई यो कार्यमा सहयोग पुर्याउन आग्रह गरेको छ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

