नेपाल हेल्थ न्युज, काठमाडौं । पेट रोग विशेषज्ञहरूको पेशागत संस्था नेप्लीज सोसाइटी अफ ग्यास्ट्रोएन्टेरोलोजिष्ट्सको अध्यक्षमा प्रा.डा. शशी शर्मा नियुक्त हुनु भएको छ।
शर्मा अध्यक्ष भएको १२ सदस्यीय नयाँ कार्यसमिति गत साउनमै चयन भए पनि, चार महिनापछि औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।
नयाँ कार्यसमितिमा अध्यक्ष शशी शर्मा, उपाध्यक्ष भुपेन्द्रकुमार बस्नेत, महासचिव डा राहुल पाठक, सहसचिव डा नन्दु सिलवाल, कोषाध्यक्ष डा विनोद कार्की, सहकोषाध्यक्ष विवेककुमार पूर्वे र सदस्यहरू डा मोहन भुसाल, डा कुमुद भट्टराई, डा सन्दीपराज कुवर, डा दीपकराज पाण्डे, डा आध्याश्री कार्की र सञ्जीत कार्की रहेका छन्। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
