नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले यस वर्षका लागि स्नातकोत्तर (पीजी) तहका विभिन्न कार्यक्रम, एमडी/एमएस, नर्सिङ लगायतका लागि कति सिट उपलब्ध गराउने भन्ने निर्णय सार्वजनिक गरेको छ।
आयोगको हिजो सम्पन्न बैठकले देशभरका सरकारी तथा निजी मेडिकल कलेजहरूले संचालन गर्ने पीजी कार्यक्रमका लागि सिट संख्या तोकेको हो।
आयोगका अनुसार, सरकारी स्वामित्वका १८ कलेजलाई जम्मा १ हजार ३१ सिट तोकिएको छ भने निजी क्षेत्रका २७ कलेजलाई ९ सय ९९ सिट प्रदान गरिएको छ। यसैगरी कुल २ हजर ३० सिट आगामी शैक्षिक सत्रका लागि मान्यता प्राप्त भएका छन्।


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

