नेपाल हेल्थ न्युज, काठमाडौं । उपत्यका बाहिरको नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा कुल ६ हजार ८४६ मत खसेको छ। यस निर्वाचनमा १ उपाध्यक्ष र ८ सदस्यको लागि मतदान भएको हो, जुन पुस ४ र ५ गते सम्पन्न भएको थियो।
काउन्सिलका रजिस्टार डा. सतिश देवका अनुसार सबैभन्दा बढी मत भरतपुर अस्पतालको मतदान केन्द्रमा खसेको थियो। त्यहाँ मात्रै ९ सय ६६ मत दर्ता भएका थिए।
यस निर्वाचनका लागि २१ मतदान केन्द्र तोकिएको थियो। काठमाडौंमा हुने निर्वाचन पुस ११ र १२ गते हुने तालिका तय गरिएको छ।
कहाँ कति मत खस्यो ?
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – ८००
- हेटौंडा हस्पिटल – १३९
- लहान हस्पिटल –१३०
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – ५८१
- गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी – ८७
- मेची प्रादेशिक अस्पताल भद्रपुर,झापा – २७५
- प्रादेशिक अस्पताल जनकपुर – ६१७
- नारायणी हस्पिटल, वीरगन्ज – ४९१
- कोशी हस्पिटल विराटनगर – ९२५
- लुम्बिनी प्रादेशिक हस्पिटल, बुटवल – ४३२
- भरतपुर हस्पिटल चितवन – ९६६
- पाल्पा हस्पिटल तानसेन –११५
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही – १८८
- कर्णाली प्रादेशिक अस्पताल – १२३
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – ९२
- भीम हस्पिटल, भैरहवा – २७१
- धनगढी हस्पिटल – २९६
- भेरी हस्पिटल नेपालगञ्ज – ३१८
प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
