नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा युवानिधी बसौलाको सरुवा गरेको छ । सरकारले निर्वाचन आचारसंहिता लागू हुनुअघि स्वास्थ्य सेवाका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रिपरिषद् बैठकले डा. युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको छ। यसअघि सचिव रहेका डा. विश्व बन्धु बगाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका छन्। साथै मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. रामआधार यादव नियुक्त भएका छन्।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

