नेपाल हेल्थ न्युज, काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा मुक्त भएका छन्।
पोखराबाट सोमबार पक्राउ परेका प्रसाईंलाई काठमाडौं ल्याइएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले हाजिरी जमानीमा रिहा गर्न निर्देशन दिएको हो। सोही निर्देशनअनुसार उनलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
यसअघि प्रसाईंले निर्वाचन आयोगले ५२ करोड रुपैयाँ घुस लिएर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई वैधता दिएको आरोप सार्वजनिक रूपमा लगाएका थिए।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी
बिहीबार, असोज १, २०८३
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
