नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ मिर्गौला विशेषज्ञ डा. ऋषि कुमार काफ्ले पुत्रको असामयिक निधनबाट शोकमा डुबेका छन्। उनका एकमात्र छोरा, इञ्जिनियर निरीष काफ्ले, गत शुक्रबार सवारी दुर्घटनामा परी निधन भएको हो।
घटना हेटौंडा जाने क्रममा भएको थियो, जहाँ निरीषले चलाएको कार दुर्घटनामा परेको पारिवारिक स्रोतले जानकारी दिएका छन्। घटनास्थलमै उनको मृत्यु भएको थियो।
४१ वर्षीय निरीष केही समय अघि अमेरिका बसाइँबाट नेपाल फर्किएका थिए। यसअघि डा। काफ्लेकी छोरीको पनि केही वर्ष अघि निधन भएको थियो।
प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

