नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले आसन्न निर्वाचनको समयमा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार निःशुल्क गराउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय गरिएको हो, जसअनुसार उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्नेछ। सरकार प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
अर्यालका अनुसार, यदि निर्वाचनको क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा, उनको परिवारलाई आर्थिक सहायता पनि प्रदान गरिनेछ। “निर्वाचन सुरक्षा र स्वास्थ्यको सुनिश्चितता हाम्रो प्राथमिकता हो,” उनले बताए।
प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
