टमाटर एक प्रजातीको फल हो । यसलाई हामी हरेक प्रकारले बनाएर अथवा तरकारीमा हालेर खाने गर्छौ । यसलाई हामी अचारका रुपमा पनि प्रयोग गर्छौं। टमाटरले हाम्रो शरीरलाई निकै फाइदा पुर्याउने गर्छ । यसमा लाइकोपिन भन्ने पदार्थ पाइन्छ ।
यसले हाम्रो शरीर भित्र रहेको पथरीलाई गलाउने काम गर्छ । यसमा पाउने लाइकोपिन पदार्थले पुरुषको शुक्राणुहरुलाई धेरै मात्रमा बढाउने काम गर्दछ । आधुनिक युगमा बाँझोपन ठूलो समस्या बनेको छ।
महिलाले निकै समस्या बनाएको छ । तर बाँझोपनको समस्या पुरुषमा समेत हुनेगर्छ। टमाटरले यस प्रकारको मानशिक तनाबबाट मुक्त दिने सक्ने काम गर्छ।
यसमा पाईने लाइकोपिनले पुरुषको शुक्राणु धेरै मात्रामा उत्पादन गर्छ । टमाटरलाई हरेक दिन आफ्नो खाना सित सेवन गर्दा धेरै मात्रामा फाइदा र राम्रो गुणको शुक्राणुको निर्माणमा मद्दत पुर्याउँछ ।
भिटामिन इ र जिंकको मात्र टमाटरमा बढी हुने गर्छ । जसले एन्टिआक्सिडेन्टको रुपमा काम गर्दछ । यसले हृदयघातको समस्याको पनि न्यूनिकरण गर्छ र केहि प्रकारको क्यान्सरको रोकथाम पनि गर्न मद्दत गर्छ ।
यसको अत्यधिक क्षमता भएको पदार्थ शरीरले अवशोषित गर्न गार्हो हुन सक्छ त्यस कारण यसलाई हरेक दिन नियमित रुपमा सधै खाने मात्रामा सेवन गर्न आवश्यक रहेको देखिन्छ । यो निकै लाभदायक र छिटै काम गर्ने गर्छ । दैनिक सेवन गर्दा यसले शरीरलाई राम्रो गुणको शुक्राणु उत्पादन गर्छ ।(एजेन्सी
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

