नेपाल हेल्थ न्युज, काठमाडौं। आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त हुनुभएको छ।
उहाँले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हाल्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मापदण्ड विपरीत सञ्चालित बुढानीलकण्ठको आयुर्वेद संस्था बन्द
बिहीबार, असोज १५, २०८३
तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क नभए आमरण अनशन बस्ने सांसद तामाङको चेतावनी
बिहीबार, असोज १५, २०८३
डा. विश्वराज दवाडी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
बिहीबार, असोज १५, २०८३
छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य
बिहीबार, असोज १५, २०८३
मापदण्ड विपरीत सञ्चालित अस्पतालमा सिलबन्दी
बिहीबार, असोज १५, २०८३ट्रेन्डिङ
