नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल फार्मेसी परिषद्को सदस्यमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच मन्त्री मेहताले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। फार्मेसी क्षेत्रको नियमन, सुरक्षित तथा गुणस्तरीय औषधि सेवा सुनिश्चितताका लागि परिषद्मा नयाँ सदस्यहरूको आगमनले थप योगदान पुर्याउने विश्वास लिइएको छ। शपथ ग्रहणपछि नवनियुक्त सदस्यहरूले देशको फार्मेसी शिक्षा र सेवाको सुदृढीकरणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा मेडिकल व्यवसायी सुनिलकुमार शर्माले दिए उम्मेदवारी
मंगलबार, असोज २०, २०८३
अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
मंगलबार, असोज २०, २०८३
संवेदनशील अङ्गमा दुर्व्यवहारको आरोप लागेका स्वास्थ्यकर्मीविरुद्ध बलात्कार मुद्दा
मंगलबार, असोज २०, २०८३
ब्लूएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता उठाउने
मंगलबार, असोज २०, २०८३
प्रसूति अस्पतालमा बच्चा जन्मिएपछि सुत्केरीको मृत्यु, परिवार आक्रोशित
मंगलबार, असोज २०, २०८३ट्रेन्डिङ
