
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेप्लिज सोसाइटी फर अकुलोप्लास्टिक सर्जन्सको नयाँ कार्यसमिति गठन भएको छ । समाजको शनिबार भएको पाँचौं वार्षिक साधारण सभाले डा. इलिया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
समाजको उपाध्यक्षमा डा. पुर्णिमा आर स्थापित र महासचिवमा डा. सुरेश रसाइली चयन हुनुभएको छ । यस्तै, सहसचिवमा डा. टिना श्रेष्ठ, कोषाध्यक्षमा डा. मलिता अमात्य र सहकोषाध्यक्षमा डा. निशा श्रेष्ठ चयन हुनुभएको छ ।
सदस्यहरुमा डा. समता शर्मा, डा. प्रेरणा कंशाकर, डा. प्रनिता ढकाल, डा. दिक्षा विष्ट, डा. सुशान्त अडिगा र डा. जमुना गुरुङ चयन हुनुभएको छ । यसैगरी समाजको साइन्टिफिक चेयरमा डा. आशिष राज पन्त र एडिटर इन चिफमा डा. सविन साहु चयन हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


