नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले नयाँ नेतृत्व चयन गरेको छ। यसपटक डा. सन्तोष पौडेल सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको छ। उहाँ यसअघि महासंघको महासचिवको जिम्मेवारीमा समहाल्नुभएको थियो ।
सोमबार साँझ सम्पन्न अध्यक्ष मण्डलको बैठकले ९९ सदस्यीय नयाँ केन्द्रीय समिति बनाएको छ। समितिमा उपाध्यक्षको रूपमा अमृता बराल र रामहरि ढकाल चयन हुनुभएको छ।
महासचिवको जिम्मा भीमराज सिंहलाई दिइएको छ भने उपमहासचिवमा खगराज पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ। सचिव पदमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव, र अनुप केसी चयन हुनुभएको छ। समितिका अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
सिट र शुल्क तत्काल पुनरावलोकन गर्न निजी मेडिकल कलेज सञ्चालकको माग
शुक्रबार, असोज २३, २०८३ट्रेन्डिङ
