नेपाल हेल्थ न्युज हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका(५ अन्तर्गत पर्ने हिल्सा नाकामा स्वास्थ्य समस्या देखा परेपछि चार जना अमेरिकी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
प्रहरी स्रोतका अनुसार उद्धार गरिएका व्यक्तिहरूमा जयश्री अक्षतकुनर पट्टेल, नीति जयेन्द्र पट्टेल, जयेन्द्र पट्टेल र हिरालाल खत्री रहेका छन्। उनीहरूलाई सिमकोट गाउँपालिका(५ स्थित सिमकोट विमानस्थल ल्याइएको हो।
सम्बन्धित अमेरिकी नागरिकहरू चीनको पुलाङ काउन्ट्री हुँदै केरूङ नाका पार गरेर नेपाल प्रवेश गरेका थिए। तर चीनको ताक्लाकोट क्षेत्रमा उचाइका कारण स्वास्थमा समस्या देखिएपछि उनीहरूलाई नेपालतर्फ ल्याएर उपचारका लागि उद्धार गरिएको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
