नेपाल हेल्थ न्युज, मेलबर्न । अष्ट्रेलियाको मेलबर्नस्थित (ह्युम फ्रीवेमा) भएको एक दुखद घटनामा दुई नेपाली नर्सले ज्यान गुमाएका छन्।
२०२५ सेप्टेम्बर ४, बिहीबार राति करिब १० बजेको समयमा सर्ला खड्का र अरेजा सुवाल नामक ३० वर्षीय दुई जना नेपाली नर्सले सडकमा घाइते अवस्थामा भेटिएको कंगारूलाई सहायता गर्न आफ्नो सवारी रोकेका थिए।
तर, त्यस क्रममा ती दुवैजना अर्को सवारीले उनीहरुलाई ठक्कर दिएको थियो । सर्ला खड्काको घटनास्थलमै निधन भएको थियो भने गम्भीर घाइते अरेजा सुवाललाई अस्पताल पुर्याइए पनि बचाउन सकिएन।
दुवै जना अल्फ्रेड अस्पतालमा कार्यरत थिए र उनीहरूबीचको मित्रता झन्डै १४ वर्ष लामो थियो।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३ट्रेन्डिङ
