नेपाल हेल्थ न्युज, काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) सम्बन्धी उच्चस्तरीय उपचार सेवा प्रदान गर्ने केन्द्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता पाएको छ। विश्व स्ट्रोक सङ्गठनले अस्पतालमा उपलब्ध सेवा, उपचार प्रविधि र गुणस्तरको मूल्याङ्कनपछि यो मान्यता प्रदान गरेको हो।
यो मान्यता प्राप्त गर्ने ग्रान्डी नेपालकै पहिलो अस्पताल बनेको छ। अस्पतालले मस्तिष्कघातका बिरामीका लागि अत्याधुनिक उपकरण, विशेषज्ञ चिकित्सक टोली र छिटो उपचार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ
