नेपाल हेल्थ न्युज, काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले अब विद्यार्थी र जागिरेका लागि साँझपख आँखा जाँच सेवा उपलब्ध गराउने भएको छ। अस्पतालका अनुसार, दिनको समयमा समय मिलाउन नसक्ने समूहलाई लक्षित गर्दै, बेलुकी पाँचदेखि सात बजेसम्म बहिरंग सेवाको व्यवस्था गरिएको छ।
अस्पतालका प्रवन्धक कृष्ण गोपाल श्रैष्ठले जानकारी दिए अनुसार, बेलुकीको सेवा बिहान र दिउँसोको सेवाभन्दा केही महँगो हुनेछ। बिहानी सेवामा शुल्क ३ सय रुपैयाँ, दिउँसोको सेवामा ५ सय रुपैयाँ र साँझको सेवामा १ हजार रुपैयाँ लाग्नेछ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
