नेपाल हेल्थ न्युज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसर तथा उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई भक्तपुरस्थित उहाँ बस्ने घरमै गएर नियन्त्रणमा लिएको हो।
प्रसाईँले हिंसा भड्किन सक्ने प्रकारका अभिव्यक्ति सार्वजनिक गरेको आरोपमा सोमबार मध्यरात तिर उहाँलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
