नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले प्रजातन्त्रवादी चिकित्सक संघको नेतृत्वको जिम्मेवारी धादिङका डा. अमितसिंह कार्कीलाई दिएको छ।
देउवा पक्षअन्तर्गत गठित १५औँ नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले कार्कीलाई संघको अध्यक्षमा मनोनीत गर्नुभएको हो।
मनोनीतसम्बन्धी पत्रमा विधानको धारा ४२ को उपधारा (१) अनुसार कार्कीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको उल्लेख छ। नवनियुक्त अध्यक्ष कार्कीलाई आगामी छ महिनाभित्र संघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको छ। उक्त अवधिभित्र संगठनको महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने कार्यादेश उहाँलाई प्रदान गरिएको हो।
प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
रामजानकी पुस्तकालयको १६औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र छात्रवृत्ति वितरण
सोमबार, कात्तिक ३०, २०८३
बागमतीलाई योगमय प्रदेश घोषणा गर्छौँः मुख्यमन्त्री थापा
सोमबार, कात्तिक ३०, २०८३
सुत्नुअघि मोबाइलमा घण्टौँ रिल्स हेर्ने बानीले बिगार्छ निद्रा, यस्तो छ डब्लुएचओको सुझाव
सोमबार, कात्तिक ३०, २०८३
क्रायोलाइपोलाइसिसः जिद्दी बोसो हटाउने वैज्ञानिक प्रविधि
सोमबार, कात्तिक ३०, २०८३
भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया
सोमबार, कात्तिक ३०, २०८३ट्रेन्डिङ
